मध्यमर्स्याङ्दीबाट ५० मेगावाट मात्रै विद्युत् उत्पादन

लमजुङ २५ पुस । लमजुङस्थित ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रबाट क्षमताभन्दा कम मात्रै विद्युत उत्पादन हुन थालेको छ । मर्स्याङ्दी नदीमा पानीको बहावमा कमी आएपछि केन्द्रबाट उत्पादन हुँदै आएको विद्युत कमी भएको हो । बर्खाको समय टर्बाइन खुला छोड्दा ७३ मेगावाटसम्म उत्पादन हुने उक्त जलविद्युत् केन्द्रबाट अहिले दैनिक औसत ५० मेगावाट मात्रै विद्युत उत्पादन…