चक्रिय धवलागिरि पदमार्गः सम्भावना अथाह, पूर्वाधार अभाव

धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ (आठ हजार एक सय ६७ मिटर) अग्लो धवलागिरि हिमालको आधार शिविर हुँदै मुस्ताङको लेते निस्कने चक्रिय धवलागिरि पदमार्ग साहसिक पदयात्राका लागि प्रख्यात मानिन्छ । धवलागिरि आधार शिविर क्षेत्रको भ्रमण र धवलागिरि आरोहणका लागि समेत पर्यटक यस पदमार्ग हुँदै ओहोरदोहोर गर्छन् । धवलागिरि पदमार्ग प्राकृतिकरूपमा मनोरम रहे पनि पर्यटन विकासको…