कामना सेवा विकास बैंकले आफ्ना फोनपे क्यूआर ग्राहकलाई भुक्तानी सहज गर्ने उद्देश्यले चाडपर्व अफर ल्याएको छ । यो योजनाअनुसार बैंकले आफ्ना फोनपे क्यूआर ग्राहकलाई १० असोजदेखि लागू हुने गरी डिजिटल भुक्तानीमार्फत आकर्षक छुट प्रदान गर्नेछ । ‘यस चाडपर्व लाइफ इजी बनाऔँ, नगद छोडौँ फोनपे गरौँ’ भन्ने नाराका साथ क्यूआर ग्राहकले क्यूआर प्रयोग गरी भुक्तानी गरेमा…