एनसीसी बैँक र फोन पे बीच क्यासब्याक सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैँक र फोन पे बीच दशैँ तिहार लक्षित क्यासब्याक पार्टनरका रुपमा सहकार्य हुने भएको छ । एनसीसी बैँकले आफ्ना एनसीसी स्मार्ट मोबाइल एप प्रयोगकर्तालाई पहिलो पटक फोन पे को क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म अथवा बढीमा रु.१०० सम्म क्यासब्याक अफर प्रदान गरेको छ । यस अफर अन्तर्गत सहभागिता जनाउनका लागि…