अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित

१६ भदौ, रामेछाप । पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित भएका छन् । काभ्रेपलाञ्चोकको बनेपामा बुधवार सम्पन्न मतदानमा ५ सय ८२ जना व्यवसायीहरुले मतदान गरेका थिए । अध्यक्षमा निर्वाचित क्षेत्रीले २९७ मत प्राप्त गर्दा गौतमले १२६ र महतले ११८ मत प्राप्त गरेका छन् । अन्य अध्यक्षका प्रत्यासी नृपध्वज महत र व्यवसायी उद्धव गौतमलाई पराजित…