दोर्दी करिडोरको बिजुली राष्ट्रिय ग्रिडमा जोड्ने बाटो खुल्यो

लमजुङ, १२ भदौ । लमजुङको दोर्दी करीडोरमा निर्माण सम्पन्न भएको र निर्माणधीन अवस्थामा रहेका जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय ग्रिडमा जोडिने बाटो खुलेको छ । मर्स्याङ्दी कोरिडोर २२० केभी प्रशारण लाइन आयोजना अन्तर्गतको उदिपुर-भरतपुर खण्डको उदिपुर सबस्टेसन देखि मर्स्याङ्दी जलविद्युत केन्द्रको स्विचयार्डसम्मको करिब ७ किमी २२० केभी लाइन वैकल्पिक व्यबस्थाअन्तर्गत १३२ केभीमा शनिबार चार्ज भएको आयोजना…