कलाकार प्रदिप खड्का पुनः प्रभु बैंकको ब्राण्ड एम्बास्डर नियुक्त

काठमाडौं । प्रभु बैंकले ख्याती प्राप्त कलाकार अभिनेता प्रदिप खड्कालाई पुनः ब्राण्ड एम्बेटरमा नियुक्त गरेको छ । बैंकले नेपाली सिनेमा क्षेत्रका ख्यातिप्राप्त कलाकार अभिनेता प्रदिप खडकालाई एक वर्षका लागि आफ्नो ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कलाकार प्रदिप खड्कालाई बैंकको ब्राण्ड एम्बास्डरमा…