कती छ आजको विदेशी मुद्राको विनिमयदर ?

नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनियमदर निर्धारण गरेको छ । मंगलबार एक अमेरिकी डलरको खरिदमा १२७ रुपैयाँ १६ पैसा र बिक्रीमा १२७ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ । युरोपियन युरो एकको खरिद १२९ रुपैयाँ ५९ पैसा र बिक्रीमा १३० रुपैयाँ २० पैसा रहेको छ ।अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ४०…