एक वर्षमा नेपालीले खान्छन् दुई अर्बभन्दा बढीको काजु र बदाम

काठमाडौं २२ साउन,एक वर्षमा विभिन्न देशबाट दुई अर्ब रुपैयाँभन्दा बढीको काजु र बदाम नेपालमा भित्रने गरेको पाइएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८र७९ मा उक्त रकम बराबरको काजु र बदाम नेपाल भित्रिएको हो । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले कुल २ अर्ब १ करोड ४४ लाख २ हजार रुपैयाँको काजु…