हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले लिलामीमा बिक्री गरेको लिलामी सेयर बाँडफाँट भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको संस्थापक समूहको ३ करोड कित्ता सेयर लिलामीमार्फत् बिक्रीमा ल्याएको थियो । सोही लिलामी सेयर बाँडफाँट गरिएको हो । यसमान्यूनतम १०० रुपैयाँ (कट अफप्राइस) कबोल गरेर बोलपत्र पेस गर्ने ३७७ जना…