हरेक दिन रेकर्ड तोड्दै अमेरिकी डलरको भाउ

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उचाइमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको विनिमय दर १२५।१६ नेपाली रुपैयाँ पुगेको छ । यो दर सोमबार १२४।२४ रुपैयाँ थियो । एक महिनादेखि १२४ रुपैयाँमाथि रहेको डलरको भाउ मंगलबार पहिलो पटक १२५ रुपैयाँमा उक्लिएको हो । युरोपियन युरोमा भने सामान्य गिरावट आएको छ । युरो १३०…