नेप्सेमा १८ अंकको गिरावट

नेपाली सेयर बजार नेप्सेमा निरन्तर गिरावट आइरहेको छ । बिहीबार पनि नेप्से परिसूचकमा १८।२६ अंकले गिरावट आएको छ । बुधबार नेप्से परिसूचकमा ७।१९ अंकले गिरावट आएको थियो । बिहान बजार खुल्दा २१ सय ३० अंकबाट कारोबार सुरु भएको बजारको अन्तिममा २१ सय १२ मा बन्द भएको छ । घटेको बजारमा सेन्सेटिभ इन्डेक्स ३।८१ अंकले घटेर…