नेपालको ऊर्जा क्षेत्रको विकास तथा विस्तारमा सहयोग पु¥याउने उद्देश्यका साथ आगामी शनिबारदेखि हिमालयन हाइड्रो एक्स्पोको तेस्रो संस्करणको आयोजना हुने भएको छ ।स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ नेपाल ९इपान० को आयोजनामा हुने एक्स्पो तीन दिनसम्म चल्नेछ । एक्स्पोबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने जानकारी दिए ।…