एनसेलले ल्यायो डेटा प्रयोगकर्ताका लागि क्यास ब्याक अफर

एनसेलका ग्राहकले अब डेटा प्रयोग गर्दा आकर्षक क्यास ब्याकको फाइदा लिन पाउने भएका छन्् । एनसेलले सञ्चालनमा ल्याएका गज्जबको डेलि जीबी प्याक अन्तर्गतका तीन विभिन्न प्याकहरुमा रु २० देखि रु ६० सम्मको क्यास ब्याक पाउने एनसेल आजियाटा लिमिटेडले जनाएको छ। गजब्बको डेलि जीबी प्याक अन्तर्गतको क्यास ब्याक योजना सोमबार (फागुन ०९) देखि लागु भएको छ…