बिहिबार सुनको मूल्य पाँच सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा बुधबार सुनकाे मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९२ हजार सात सय रुपैयाँ कायम भएको छ । बुधबार भने छापावाल सुन प्रतितोला ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको भाउ तोलाको ९२ हजार दुई सय रुपैयाँ निर्धारण…