तरलताको चाप घटाउन आठबुँदे  नीति अवलम्बन गर : बैंकर्स संघ

   ०३ मङि्सर काठमाडौं।  नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकलाई तरलताको चाप कम गर्नेलगायतका आठबुँदे  नीति अवलम्बन गर्न सुझाव दिएको छ। संघका नवनियुक्त पदाधिकारी तथा पूर्वअध्यक्षहरूले गभर्नर महाप्रसाद अधिकारीसँगको भेटमा मौद्रिक नीति (प्रथम त्रैमासिक) समीक्षाका लागि उक्त सुझाव पेस गरेका हुन्। पछिल्लो समय २७ वाणिज्य बैंकको ९० प्रतिशतको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ले सीमा…