काठमाडौं वैशाख, २– लगानीकर्ताहरुको लागि नयाँ बर्षको पहिलो कारोबार दिनको सेयर बजार सुखद देखिएको छ । यसदिन अर्थात आज सोमबार नेप्से चार दशमलव सात अंकले बढेर ११ सय ८८ दशमलव ७१ अंकमा पुुग्दा सेन्सिटिभ एक दशमलव १३ अंकले बढेर दुुई सय ५४ दशमलव ७७ अंकमा चढेको छ । आज एक सय ६५ कम्पनीहरुको पाँच हजार…