सोमवार सुनको भाउ घट्यो, कतिमा हुँदैछ छ कारोबार ?

नेपाली बजारमा सोमबार सुनको मुल्य केही घटेको छ । सुनको मुल्य तोलामा २ सय रुपैयाँले घटेको हो । हिजो (आइतवार) सुनको मुल्य प्रतितोला रु ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज (सोमवार) छापावाला सुनको मुल्य प्रतितोला रु ९२ हजार ४ सयमा र तेजावी सुनको मुल्य प्रति तोलाको रु ९१ हजार ९ सय…