बुधबार कति छ सुनको मूल्य ? हेर्नुहोस्

आज नेपाली बजारमा सुनको मुल्यमा सामान्य उकालो लागेको छ । आज सुनको मुल्य तोलामा रु १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोलाको रु ९२ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मुल्य मूल्य प्रति तोलाको रु ९२ हजार ४ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै…