सोमबार सुनको भाउ ह्वात्तै बढ्यो, कतिमा हुँदैछ कारोबार ?

स्थानीय बजारमा सोमबार सुनको मूल्य प्रतितोला रु ९०० ले उकालो लागेको छ । छापावाला सुन सोमबार प्रतितोला रु ९५ हजार २०० मा कारोबार भएको छ । छापावाला सुन आइतबार प्रतितोला रु ९४ हजार ३०० मा कारोबार भएको थियो ।यस्तै, तेजाबी सुन प्रतितोला रु ८५० ले वृद्धि भएको छ । तेजाबी सुन सोमबारका लागि प्रतितोला रु…