नेपाली बजारमा सुनको मूल्य आज (आइतबार्) तोलामा २ सयले घटेर छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार २२५ निर्धारण गरिएको छ । शुक्रबार सुनको मूल्य ९२ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज…