एनआईसी एशिया बैंकको २३ औं वार्षिक साधारण सभा मंसिर २१ गते

काठमाडौं । एनआईसी एशिया बैंकको २३ औं वार्षिक साधारण सभा आगामी मंसीर २१ गते हुने भएको छ । साधारण सभाले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनश शेयर (रू । १ अर्ब ८४ करोड ६३ लाख) र १ प्रतिशत नगद लाभांश (रू । ९ करोड ७२ लाख) लाभांश कर प्रयोजनार्थ समेत वितरण…