नेप्से आज बुुधबार दुुई दसमलव ३९ अंकले घटेर १६ सय ४० दसमलव ६४ अंकमा पुुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ११ अंकले घटेर तीन सय २६ दसमलव ४९ अंकमा पुुगेको छ । दुुई सय एक वटा कम्पनीहरुको २४ हजार ७० पटकको कारोवारमा ५६ लाख ३१ हजार चार सय ९४ कित्ता सेयर खरिद बिक्री…