असोज १५ गतेबाट चाडबाडलक्षित सहुलियत पसल संचालन हुने, कहाँ कहाँ हुँदैछन सञ्चालन ?

सरकारले दशैं, तिहार, छठलगायत चाडबाडलक्षित सहुलियत खाद्यान्न पसल असोज १५ गतेबाट संचालनमा ल्याउने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट्र ट्रेडिङ कर्पोरेसनले उपत्यकाभित्र र बाहिरका केही जिल्लाहरमा समेत आफ्ना कार्यालयहरुमार्फत् बिक्री वितरण गर्नेछन्। यस्ता सहुलियत पसल आगामी मंसिर ६ गतेसम्म संचालनमा आउने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद…