असोज १ गतेबाट लामो तथा छोटो दुरीका यातायात चलाउने घोषणा

्आगामी असोज १ गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालन हुने भएका छन् । सरकारले कोरोना नियन्त्रणका नाममा सार्वजनिक यातायात संचालनलाई निषेध गरेका बेला यातायात व्यवसायीहरुले यस्तो घोषणा गरेका हुन्। बुधबार यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र तीन वटा मजदुर संगठनको संयूक्त बैठकले असोज १ देखि लामो तथा छोटो दुरीका यातायात चलाउने घोषणा गरेका हुन्। सरकारले यातायात…