सुनको मुल्यमा सामान्य बृद्दी

नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलामा ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसैबीच आइतबार चाँदीको…