आज ( बिहिबार्) बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा नौ सय रुपैयाँले बढेको हो । बिहीबार (हिजो) तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलाको ९२ हजार ४ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेस्तै तेजाबी सुनको मूल्य प्अनि तोलामा…