किसानहरुलाई पैसा नतिर्ने तीनवटा सुगर मिलको बैङ्क खाता रोक्का

काठमाडौं। सरकारले उखु किसानहरुको रकम नतिर्ने तीनवटा सुगर मिलको खाता रोक्का गर्ने निर्णय गरेको छ। उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी अन्नपुर्ण, इन्दिरा र लुम्बीनी सुगर मिल्सको खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्रचार गरिएको जानकारी दिएको छ। मन्त्रालयले अन्नपुर्ण, इन्दिरा र लुम्वीनी सुगर मिल्सको आर्थिक कारोबार अनुसन्धानका लागि आन्तरिक राजस्व विभागमा समेत…