सुनको भाउ घट्यो : कती छ आजको मूल्य ?

पुस २० काठ्माण्डौ- बजारमा आज सुनको मूल्य घटेको छ । केही दिनदेखि निरन्तर उकालो लागेको सुनको मूल्य मंगलबार ५ सयले घटेको हो । सोमबार बढेर ७६ हजार पुगेको सुनको मुल्य आज ५ सय घटेर तोलाको ७५ हजार ५ सयमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन भने ७५ हजार २ सयमा कारोबार…