२४ अंकले घट्यो नेप्से, १५ अर्ब ९ करोडको कारोबार

काठमाडौं। गत तीन दिन बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज चौथो कारोबार दिन भने दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक २४ दशमलव ४५ अंकले घटेर दुई हजार ९३५ दशमलव ९४ को विन्दुमा कायम भएको हो। आज ३४५ कम्पनीको तीन करोड ५८ लाख १९ हजार ८२९ कित्ता शेयर एक लाख ३८ हजार २५६ पटक…