आजको तरकारी तथा फलफूलको मुल्यः लोकल बन्दा सबैभन्दा सस्तो, १० रूपैयाँमा पाइने

काठमाडौ, ८ असार । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शुक्रबार लोकल बन्दा सबैभन्दा सस्तो ९ रुपैयाँ ६० पैसा पर्नेछ भने किवि सबैभन्दा महङ्गो रहेको छ । यो दिन कालीमाटीमा किविको मूल्य प्रतिकेजी ७५० रुपैयाँ रहेको छ ।…