कुन मन्दिरमा जान्छौ यात्री ? आज लक्ष्मीप्रसाद देबकोटाको जन्मजयन्ती मनाइदै

कात्किक २१,काठ्मान्डौ- नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिएका र साहित्यका माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएका  महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती बुधबार स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपाली साहित्यका विराट प्रतिभा देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न शुरु…