मुम्बई, २८ साउन । बलिउड अभिनेता सलमान खान केही समययता चर्चामा छन् । उनलाई ज्यानको धम्की आएपछि उनी सार्वजनिक रुपमा कमै मात्र निस्कन थालेका छन् । उनको सुरक्षा पनि निकै बढाईएको छ । सलमानलाई केही समय अघि लरेन्स बिश्नोई समूहले ज्यानको धम्की दिएका थिए । विश्नोई समाजका मानिसहरु कालो हिरणलाई भगवानको रुप मान्छन् । सलमानमाथि…