नेपाल आइडलकी सुजाता पाण्डेयको गीतमा देखिइन् होस्ट रीमा (भिडियो)

विश्व चर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण नेपाल आइडलको पहिलो संस्करण पोखराका बुद्ध लामाले जिते। निशान भट्टराई र प्रताप दास क्रमश दोश्रो र तेस्रो भए। अहिले नेपाल आइडलका ति टप ३ प्रतियोगीहरू देश तथा विदेशको विभिन्न कार्यक्रममा व्यस्त छन्। टप ३ प्रतियोगीहरू मात्र हैन अन्य प्रतियोगीहरू पनि नयाँ गीत सार्वजनिक र कार्यक्रमहरूमा व्यस्त छन्। यसैबीच…