‘हिँड्दा–हिँड्दै’को सुटिङ सकियो

प्रेमकथानक चलचित्र ‘हिँड्दा हिँड्दै’ को छायांकन समापन भएको छ । चलचित्रमा सुशील पंगेनीको लेखन र निर्माण रहेको छ । मिलन आले मगर निर्देशित चलचित्रमा आकाश श्रेष्ठ, सलोन बस्नेत, सानिया खान, विमल श्रेष्ठ, विशाल श्रेष्ठ, विकास थापा मगर, ममता पौडेल, बाल कलाकार अर्विन थिङ्गका साथमा नवप्रस्तुति रेखा शाह मुख्य भूमिकामा छन् । नारायण सुशील पंगेनी इन्टरटेन्मेन्ट…