‘के घर के डेराः घर नम्बर २’ देशभर प्रदर्शनमा

काठमाडौं । दिपेन्द्र के खनालद्धारा निर्देशित चलचित्र ‘के घर के डेराः घर नम्बर २’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । सामाजिक कथाबस्तुमा आधारित यस चलचित्रले शहरी गरिबी, डेरावालाको संघर्ष, घरबेटी–डेरावालाबिचको सम्बन्ध र आम नागरिकको जीवनकथालाई सजीव ढंगले उजागर गर्न खोजेको छ । निर्देशक खनाल सामाजिक विषयमा गहिरो पकड राख्ने सिने निर्देशकका रूपमा परिचित छन् ।…