‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’का लागि श्रीजल र सिकुम उडे मलेसिया

काठमाडौँ । मलेसियामा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल २०२४’मा नेपालको प्रतिनिधित्व नेपाली बालबालिका श्रीजल यादव र सिकुम हाङ्गमा सुब्बाले गर्ने भएका छन् । कोटाकिना बालु शहरमा जुन ५९ बुधबार०देखि ९सम्म आयोजना हुने प्रतियोगितामा सहभागी हुन उनीहरू मंगलबारसाँझ मलेसिया उडेका हुन् ।‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ विश्वका विभिन्न देशको बालबालिका सहभागी हुने प्रतियोगिता…