प्रेम सम्बन्धको पाँच वर्षपछि अलग्गिए मलाइका–अर्जुन

काठमाडौं । बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका अरोडा पाँच वर्षयता प्रेम सम्बन्धमा थिए । सन् २०१९ मा आधिकारिक रुपमा प्रेम जोडीका रुपमा आफूलाई चिनाएका उनीहरु अब भने अलग्गिएका छन् । प्रेम सम्बन्धमा रहँदा उनीहरु प्रायः सँगै हुन्थे र सामाजिक सञ्जालमा एकअर्काको तस्वीर राख्न छुटाउदैन थिए । केही समयअघिदेखि उनीहरुको सम्बन्धमा दरार आएको समाचार…