पुजा भन्छिन्–आलोचना सुन्नुभन्दा कामले जितेर देखाउँछु

काठमाडौं । आगामी असार ७ गतेबाट रिलिज हुने फिल्म ‘दान्भी’को केही समयअघि टिजर, फस्टलुक हुँदा फिल्मकी नायिका पुजा शर्मा ट्रोल बनिन् । फिल्ममा एक्सन अवतारमा देखिएकी पुजाको लुक्सलाई फिल्मकर्मीसँगै सञ्चारकर्मीले हाँसोको माध्यम बनाए । बिहीबार फिल्मको ट्रेलर सार्वजनिक भइरहँदा पुजा आफूप्रति फिल्मकर्मी र सञ्चारकर्मीले गरेको व्यवहारप्रति गुनासो गरिन् । ‘मेरो एक्सनलाई देखावटी भनेर समाचार पनि…