‘एनिमल पार्क’मा विक्की कौशल भिलेन

मुम्बई । बलिउड अभिनेता रणवीर कपूरको पछिल्लो ब्लकबस्टर फिल्म ‘एनिमल’को बम्पर सफलतापछि फिल्मको दोस्रो भाग ‘एनिमल पार्क’को चर्चा चलिरहेको छ । रणवीर र रश्मिका मन्दाना स्टारर यो फिल्मको सिक्वेल ‘एनिमल पार्क’मा कसले भिलेन चरित्र निर्वाह गर्ला भन्ने चासो सर्वत्र छ । निर्माताहरुले फिल्मको दोस्रो भागको तयारी सुरु गरिसकेका छन् । समाचार अनुसार फिल्मको दोस्रो भागमा…