नेपालमा दिनदिनै बढ्दै संक्रमण, एकै दिन थपिए ३४ सय कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा देशभर ३ हजार धेरैमा संक्रमण पुष्टि भएको छ । सोमबार १७ हजार २७२ स्वाब परीक्षण गर्दा तीन हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एकाएक कोरोनाभाइरस संक्रमितको संख्या बढेको छ। हिजोको तुलनामा एक हजारभन्दा बढी संक्रमित थपिएका हुन् । आइतबार दुई हजार २३७…