‘हेपाटाइटिस रोकथाम र नियन्त्रण सरकारको प्राथमिकतामा छैन्’

काठमाडौं । हरेक वर्ष विश्वमा करिब ११ लाख मानिसको मृत्यु हेपाटाइटिस ‘बी’ र ‘सी’ का कारण गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । धेरैजसो हेपटाइटिसको रोकथाम र उपचार गर्न सकिए पनि उपचारको पहुँच र रोगको चेतना नभएर धेरै मानिसको अकालमै मृत्यु हुनेगरेको चिकित्सकहरुको भनाइ छ ।विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म हेपाटाइटिसलाई संसारबाट उन्मूलन…