मंगलबार १०६ कोरोना संक्रमित थपिए, एकको मृत्यु

काठमाडौं, २८ चैत पछिल्लो २४ घण्टामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार २१ पुगेको छ। लगभग शून्यमा झरेको कोरोना केही दिनयता बढिरहेको छ। कोरोनाबाट आज भएको मृत्यु पनि तीन महिनापछिको हो। पछिल्लो २४ घण्टामा २४ सय ३६ नमुना परीक्षण गरिएको थियो। ४७६ पीसीआर गर्दा ७४ जना र…