कञ्चनपुर । सरकारले एक दशकअघि स्वास्थ्य उपचारका क्रममा हुने अनियोजित खर्चको जोखिम घटाइ नागरिकलाई वित्तीय सुरक्षा प्रदान गर्ने उद्देश्यसहित स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो। नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्य भएपनि स्वास्थ्य बीमा विस्तारको…