उत्तर कोरियासम्बन्धी वार्ताका लागि ब्लिङ्केन सोल जाने

काठमांडौ । उत्तर कोरियासम्बन्धी वार्ताका लागि अमेरिकी विदेशमन्त्री ब्लिङ्केन सोल जाने काठमांडौ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले आणविक हतियार सम्पन्न मुलुक उत्तर कोरियालगायतका विषयमा छलफल गर्न अर्को साता दक्षिण कोरियाको भ्रमण गर्ने सोलको विदेश मन्त्रालयले बुधबार बताएको छ । विदेशमन्त्री ब्लिङ्केन आगामी बुधबार दुई दिने भ्रमणका क्रममा सोल पुग्नेछन् । सन् २०२१ मार्च यता यो…