बाढीको जोखिम पुनः बढेपछि तिब्बतमा उद्धार रोकियो

बेइजिङ, भदौ १२ गते । चीन-नेपाल सीमा क्षेत्रमा बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा जारी खोज तथा उद्धार अभियान अस्थायी रूपमा रोकेको छ । पहिरो गएको दुई दिनपछि सयौँ व्यक्ति बेपत्ता रहेका बेला उद्धार टोलीलाई सुरक्षित स्थानमा फर्काइएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । सरकारी प्रसारक सिसिटिभीका अनुसार पहिरोपछि बनेको विशाल तालको पानी उद्धार टोली परिचालित क्षेत्रतर्फ…