नरेन्द्र मोदीले बाँडे ५१ हजार नियुक्तिपत्र

काठमाडौं, ९ असोज । प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न सरकारी विभागमा ५१ हजारभन्दा बढीलाई नियुक्ति दिएका छन् । ती कर्मचारीलाई नियुक्तिपत्र बाँडेलगतै उनले रोजगार मेलालाई सम्बोधन गर्दै सुशासन र प्रविधिलाई प्रयोग गर्ने बताए । प्रधानमन्त्री मोदीले नवनियुक्त कर्मचारीहरूलाई सरकारी योजनामा प्रविधिको प्रयोगले भ्रष्टाचार र जटिलतालाई न्यूनीकरण गरी विश्वसनीयता र सहजता बढ्ने विश्वास व्यक्त गरे ।देशका ४६…