नेपालले गर्यो विविएनजे सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (विविएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ ।बुधबार राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित समारोहमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री एनपी साउदले हस्ताक्षर गरेका हुन् । उनले संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन आएका राष्ट्रसंघले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । राष्ट्रसंघले सन् २०३० सम्ममा यो सम्झौता लागू गरिसक्ने जनाएको…