उत्तर कोरियाली नेता किम र रुसी राष्ट्र किमबीच भेट भए लगतै उत्तर कोरियाद्वारा दुई मिसाइल प्रहार

काठमाडौं ः उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । रुसको भोस्टोचनी कस्मोड्रोममा भएको भेटवार्ताको केही समयपछि प्योङयाङले आफ्नो पूर्वी तटबाट छोटो दूरीका दुई ब्यालेस्टिक मिसाइल प्रहार गरेको गरेको छ । रुसको सरकारी समाचार एजेन्सी आरआइए भनेको छ, ‘पुटिनको आगमनको खबर पाएको केही मिनेटपछि नै किम बुधबार बिहान…