राष्ट्रपति पुटिन र अफ्रिकी नेताहरू युक्रेनमा वार्ता जारी राख्न सहमत : क्रेमलिन

काठमाडौ , १९ साउन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनमा शान्ति मिसनमा संलग्न सात अफ्रिकी देशका नेताहरू वार्ता जारी राख्न सहमत भएका छन् । रुसी अधिकारीले बिहीबार यसबारे जानकारी दिएका छन् ।क्रेमलिनका प्रेस सचिव दिमित्री पेस्कोभले रुसको तास समाचार एजेन्सीलाई वार्ता जारी रहने बताए पनि अहिलेसम्म मिति बने एकिन नभएको बताएका छन् । दक्षिण…